बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन

धनुषा । दसैँको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको छ । दसैँमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने भएकोले सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले...