बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

बागमती खोलामा डुबेर किशोर बेपत्ता, खोजीकार्य जारी

रौतहट । रौतहटको वृन्दावन नगरपालिका स्थित बागमती नदीमा घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । बेपत्ता  भएको झन्डै २४ घण्टा बित्दा पनि हालसम्म उनी फेला पर्न सकेको छैन। वृन्दावन