महोत्तरी । मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दसैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी)
...