जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। दशैं समापनपछि मूर्ति विसर्जनको क्रममा अर्को समुदायले ढुंगामुढा गरेपछि विवाद सुरु