सर्लाही । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं
...