काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनमत पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको खुलेको छ । उक्त योजनाकै बिच जनमतका मन्त्रीले मंगलबार राजीनामा दिएका छन् भने सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिने ...
...