सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

नयाँ जनादेशमा जानुको विकल्प छैन : सोनल

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले तोकिएको मितिमा चुनाव गराउनुपर्ने बताएका छन् ।  मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनले नयाँ जनादेशमा जाने म्यान्डेट दिएकाले कोही पनि चुनावको विपक्षमा