जनकपुरधाम । मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाका १८ वटा विभिन्न मन्त्रालय