सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद बिक्री गर्दै आएको संगठित गिरोह पक्राउ

जनकपुर । धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद बिक्री गर्दै आएको एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । चोरी तथा विक्री कार्यमा संलग्न सिकिन्द्र यादवसहित १२ जनालाई नियन्त्रणमा लिई