जनकपुर । मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई झारा टार्ने शैलीमा काम नगर्न निर्देशन दिएका छन् । बुधबार शपथग्रहणपछि आयोजित कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले यस्तो निर्देशन दिएका हुन्