सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेसमा चिसो बढे पनि न्यानो कपडा बिक्री नहुँदा व्यापारी निराश

जनकपुरधाम । मधेस प्रदेशमा साँझ–बिहान चिसो बढेको छ । कतिपय दिन त घामसमेत देखिँदैन । चिसोले एकातिर जनजीवन प्रभावित भइरहेको छ भने अर्कोतिर कपडा व्यापारीहरू न्यानो कपडा बिक्री नभएको गुनासो गर्दैछन् । जाडो मौसम लागेसँगै न्यानो