सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

धनुषा–२ बाट एमालेका उमाशंकर अरगरियालाई एकल उम्मेदवार सिफारिस

जनकपुरधाम। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । शुक्रबार बसेको निर्वाचन क्षेत्रीय समन्वय