आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने पर्सा प्रशासनको चेतावनी

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न सर्वसाधारणमा कडा अपिल गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता र