बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय पर्यटकहरुलाई संघीय सरकारले अपराधीजस्तो व्यवहार गरेको बताएका छन् । जीतपुर सिमरा महोत्सव २०८० को उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री यादवले भारतीय नम्बर प्लेटको गाडी देख्नासाथ स्थानीय प्रहरी प्रशासनले भारतीय ...