काठमाडौँ । उच्च अदालत जनकपुरले बजेट निर्माण र बजेट पेस गर्नेसम्बन्धी उपप्रमुखको अधिकार कार्यान्वयन गराउन परमादेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र जगदीश घिमिरेको इजलासले बुधबार गाउँपालिका उपप्रमुखको अधिकारलाई प्रमुखहरूले नै प्रयोग गर्ने गरेको