बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

जनकपुरधाम । आइतबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  आज नै सार्वजनिक गरिएको मतपरिणाम अनुसार एमालेकी महिलातर्फ रेखा झा र अल्पसंखयकतर्फ कांग्रेसका रञ्जित कर्ण,दलिततर्फ धर्मेन्द्र पासवान र अन्य कलष्टरतर्फ जसपाका महन्थ