शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेसमा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

जनकपुरधाम । भोलि आइतबार राष्ट्रिय सभाका लागि मधेस प्रदेशमा रिक्त रहेका चार स्थानका लागि निर्वाचन हुँदै छ । महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र रहेको छ । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा