बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

अस्पतालबाटै किशोरीको शव हराएको विषयमा मंगलबार पनि प्रदर्शन

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहका रमेश बानियाँकी छोरी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएको आक्रोशमा आफन्तले मंगलबार गोलबजारमा प्रदर्शन सुरु गरेका छन् । यसअघि पीडितका आफन्तले सोमबार साँझ पनि सडक अवरुद्ध पारेका थिए