सिरहा । अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो । स्थानीयवासीहरु भन्दथे, “अब यो उमेरमा के नागरिकता बनाउँछौ
...