राजविराज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विष्णुपुर गाउँपालिका नेता मुनिलाल खंगसहित केही कार्यकर्ता शनिबार परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका