रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा (टाइमकार्ड) टोकन सिस्टम लागू गरिएको छ। सिडिओ विनोद कुमार खडकाको पहलमा सेवाग्राहीको सुविधाका लागि टाइमकार्ड टोकन सिस्टम लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न कामका लागि आउने सेवाग्राहीहरूको दैनिक