जनकपुरधाम। महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार क्षेत्रीले बताए। गत भदौ २३ र