जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित जिरो माइलमा रहेको फलफूल बजार खाली गराउने क्रममा व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उच्च अदालत जनकपुरले बजार खाली गराउन आदेश दिएपछि उपमहानगरपालिकाको सहयोगमा संरचनाहरू हटाइएको हो। व्यवसायीहरूले अदालतको आदेशलाई सम्मान