सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

बारामा समानुपातिकतर्फ ५४ प्रतिशत मत रास्वपालाई, प्रत्यक्षतर्फ ९९ उम्मेदवारको जमानत जफत

बारा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५४ प्रतिशत मत प्राप्त गरेको छ । ४ लाख ६४ हजार ७८४ मतदाता रहेको बारामा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ लाख १५