सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

भीआईपी होइन, जनताको सेवक बन्ने मनिष झाको घोषणा

धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरधामको विकास र पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने उद्घोष गरेका छन्। जनकपुर रेल स्टेसनमा आयोजित विशेष