जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । विश्वमा कतै पनि बिना प्रहरी प्रशासनको सरकार नहुने भन्दै उनले नेपालमा मात्रै प्रदेश सरकारहरूले यस्तो नियति
...