रौतहट । भारतीय सीमा सुरक्षा बल एसएसबीले बाराको बिभिन्न नाका हुँदै तस्करी गरिएको ठुलो परिमाणको फर्सीको बीउसहित एक ट्रक बरामद गरेको छ । उक्त तस्करीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र सीमा बल
...