पर्सा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन् । नारायणी अस्पतालमा निर्माण गरिएको ‘पोस्ट नाटल केयर वार्ड’को आज यहाँ