आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

५ वर्षमा पनि बनेन पुल, ठेकेदारले नै टाँसे सार्वजनिक सूचना

बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माण अलपत्र भएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ५ वर्ष बित्दासमेत ५६ प्रतिशतमात्रै काम भएको छ । ठेकेदार कम्पनीले समयमै भुक्तानी नपाएका