बारा । जीतपुरसिमरा उपमहानगरपालिका–४ को वडा कार्यालयले सञ्चालन गरेको ७ दिनको तालिमपछि औराहाकी सपना राई घरमै बसीबसी आम्दानी गर्न थालेकी छन् । धूप बत्ती बनाउने तालिमपछि राईले घरमै फुर्सदको समय सदुपयोग गरेर आम्दानी गर्न थालेकी
...