अली असगर देवान महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाका आगलागी पीडितहरूको बिचल्ली भएको छ । आगलागीबाट घर जलेर नष्ट भएपछि उनीहरू चार रातदेखि बाहिरै छन् । अत्यधिक गर्मीले समेत उनीहरूलाई सताएको छ...
...