बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्छ : ईश्वर पोखरेल

वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्ने बताएका छन् । प्रेस चौतारी पर्साद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलन बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले