शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

बिदाको दिन चलाइएका पाँच सरकारी सवारी साधन नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले बिदाको दिन अनुमतिविना चलाइएको पाँच सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । मङ्गलबार सार्वजनिक बिदा रहे पनि विना इजाजत गुडाएको आरोपमा प्रहरीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो । मालपोत