बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेस प्रदेश : विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरेका छन् । जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी भइरहेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । अहिले जसपा नेपाल नेतृत्वको