काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले हालसम्म मधेस प्रदेशमा संसदीय दलका नेता चयन गर्न सकेको छैन । यसअघि संसदीय दलका नेता रहेका अभिराम शर्मा निलम्बनमा परेपछि पार्टीले नयाँ नेता चयन गर्न नसकेको हो । ...
...