बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

श्रमाधान रोजगार मेलामा दुई हजारले दिए आवेदन

गोदार । मधेस प्रदेशमा आयोजित श्रमाधान रोजगार मेलामा दुई हजारभन्दा बढी युवाले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा जनकपुरमा आयोजित दुई दिने मेलामा छ हजारभन्दा बढीले अवलोकन गरेका