आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मोटरसाइकलको ट्याङ्कीमा लुकाएर ल्याएको लाखौँको गहनासहित भारतीय नागरिक पक्राउ

रौतहट । लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एकजना भारतीय नागरिकलाई रौतहटमा प्रहरीले पक्राउ गरेको छ। भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह सोनार गहनासहित पक्राउ परेको