आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

सिरहा । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका...