रौतहट । रौतहटका थप ५ वटा पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ । रौतहटका जनप्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै बाढीले प्रभावित थप ५ पालिकालाई...
...