बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति

पर्सा । पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन् । बिहान–साँझ छाक टार्न धौधौ भएकाले सुविधासम्पन्न अस्पतालमा गएर आँखाको उपचार गर्ने सपना साकार