बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

गौर बानेश्वर महादेव मन्दिर क्षेत्रमा भेटियो ६५० वर्ष पुरानो इँटा

रौतहट । रौतहटको सदरमुकाम गौर स्थित वाणेश्वर महादेव मन्दिर स्थानमा उत्खनन गर्दा ६५० वर्ष पुरानो इँटाहरू फेला परेको छ। गौर नगरपालिका २ स्थित वाणेश्वर महादेव मन्दिर छेउ पुरातात्त्विक विभागको टोलीले गरिरहेको उत्खननको क्रममा सोमवार...