रौतहट । कटहरिया नगरपालिकामा मेयरबाट करोडौं अनियमितता गर्ने खेल सुरुभएको भन्दै जनप्रतिनिधिहरूले गरेको तालाबन्दी आज पाँचौँ दिन पनि यथावत् छ। उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरूले गत मंगलवार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी
...