बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

सर्लाहीमा गोलभेँडाको भाउ घट्दा किसान निराश, लागत उठाउनै मुस्किल

सर्लाही । सर्लाहीका किसान गोलभेँडाको अत्यन्तै कम मूल्यका कारण ठुलो आर्थिक मारमा परेका छन् । लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाका किसानले व्यावसायिक रूपमा उत्पादन गरेको गोलभेँडा प्रतिकिलो चारदेखि आठ रुपियाँमा बिक्री गर्न बाध्य भएका...