बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् । भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट,