बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य

सर्लाही । सर्लाहीका विभिन्न स्थानीय तहमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको छ। सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन्। जनस्वास्थ्यका लागि अनिवार्य मानिने यो भ्याक्सिन समयमै उपलब्ध नभएकाले