आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’

पर्सा। नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेसको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेस पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेस पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ गरिएकामा शनिबार वीरगञ्जमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम