आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो

रौतहट । मधेस प्रदेशका युवामाझ कुनै समय नेपाल प्रहरीको जागिरमा ठूलो आकर्षण थियो। तर मधेसमा पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेहरू बढिरहेको देखिन्छ ।  नेपाल प्रहरीमा विशेष गरी तल्लो दर्जाका कर्मचारीहरूले विभिन्न कारण देखाउँदै जागिर छाड्ने...