आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश

सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

सर्लाही । सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बिहान विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा प्रहरीले साढे ४२ लाख भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।  इलाका प्रहरी...