शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

राहदानी बनाउनेलाई परामर्श सेवा

सिरहा । इलाका प्रशासन कार्यालय लहानबाट गत आर्थिक वर्ष २०८१/८२ मा राहदानी बनाउने तीन हजार ३१८ जनाले आप्रवासी स्रोत केन्द्रबाट परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जान चाहनेहरूका