शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

सर्लाहीमा महिलाको शव फेला

सर्लाही । सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो ।  स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर गरेका